अभिलेखहरू

भैरहवा भन्सारले बरामद गर्यो भन्सार छलिको १ सय ६२ बोरा चिनी
काठमाडौं । भैरहवा भन्सार कार्यालय चोरी तस्करी नियन्त्रण गर्न आक्रामक बनेको छ । कार्यालयले गस्ति बढाएर भन्सार छलिको सामान...

एक दिनपछि सर्यो प्रतिनिधिसभाको बैठक
काठमाडौं । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । यही साउन २० गते आइतबार दिउँसो १...

लुम्बिनी प्रदेशका ८ मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन् । साउन ७ गते नियुक्त भएका...

मुख्यमन्त्री कार्की भन्छन्-‘जनताको आर्थिक समृद्धिलाई जोड्न योजना कार्यान्वयन गर्छौ’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगको बैङ्कमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको...

लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक : प्रमुख भट्ट
गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताएका छन् ।...

डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी हुन् : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका...

झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा
झापा । कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४...

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण
प्युठान । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५...

ऊर्जालाई समृद्धिको आधार बनाउँन प्रधानमन्त्रीलाई इप्पानको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिका आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन...

नवदुर्गा माध्यामिक विद्यालयमा माछापुच्छ्रे बैंकले निर्माण गर्याे खानेपानी पूर्वाधार
कैलाली । माछापुच्छ्रे बैंकले कैलालिको ननवदुर्गा माध्यामिक विद्यालयमा खानेपानीका लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।...