अभिलेखहरू

२४.५२ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा
काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशत रहेको छ । गत आर्थिक बर्षमा ४७ करोड १ लाख रुपैयाँ...

तरलता बढेपछि बैंकिङ प्रणालीबाट एकै पटक ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ लिने भएको छ । बजारमा तरलता प्रवाह बढेपछि बैंकले...

गरिमा विकास बैंकको नाफा १ अर्ब १३ करोड, वितरणयोग्य नाफा ५९ करोड ७४ लाख
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले...

भन्सार छलेर ल्याइएका साढे १२ लाख बराबरकाे कापडा बरामद
झापा । भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी...

नेपाल लाइफ क्यापिटलको हकप्रद बिक्री समय थप
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।...

फेरी घट्यो सुनको मूल्य, चाँदीको कति ?
काठमाडौं । बुधबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन २३ सय रुपैयाँले घटेको सुनको मूल्य...

सानिमा माई हाइड्रोपावरको सञ्चालकमा पराजुली नियुक्त
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले सञ्चालकमा बलराम पराजुलीलाई नियुक्त गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक...

श्री इन्भेष्मेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी मिन बहादुर...

अवरुद्ध नगरकोट सडक सञ्चालन
भक्तपुर । लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान...

जुम्लाका दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण
जुम्ला । तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ...