Archives
निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सरसामान सडकमा, जनजीवन अस्तव्यस्त
टीकापुर । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बनेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा...
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
खोटाङ । अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा...
एमालेले अर्थ मन्त्रालय नछाड्ने, गृह मन्त्रालय नेपाली काँग्रेसलाई
काठमाडौं । नयाँ सत्ता समिकरणमा नेकपा(एमाले)ले अर्थ मन्त्रालय नछाड्ने भएको छ । नेपाली काँग्रेससँगको मन्त्रालय बाडफाँट सम्बन्धी छलफलमा एमालेले...
साढे १ करोड लागतमा पुरानै शैलीमा निर्माण हुँदै लमजुङ दरबार, ७० प्रतिशत भौतिक प्रगति
गण्डकी । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण...
सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्न ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौता...
सिन्धु विकास बैंकको अध्यक्षमा सुवेदी चयन
काठमाडौं । सिन्धु विकास बैंकले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको असार २२ गते बसेको सञ्चालक समितिको...
रेकर्ड मूल्यबाट ४ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्यले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम राखेको सुनको...
सेयरधनीलाई बोनस सेयर बापतको कर जम्मा गर्न हिमालयन लाइफको आग्रह
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई बोनस सेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ । आर्थिक वर्ष...
मितेरी डेभपलमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभपलमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको...
साउन २७ तेह्रथुम पावर कम्पनीको लक इन अवधि सकिदैँ
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन अवधि साउन २७ गते सकिने भएको छ । कम्पनीले संस्थापक, स्थानीय...