अभिलेखहरू

ऊर्जा विकासका लागि संस्थाको व्यवस्थापन सर्भेलाई अगाडि बढाउन मन्त्री खड्काको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि ऊर्जा दक्षता नियमावली र संस्थाको व्यवस्थापन सर्भेलाई...

‘ऋणी र बैंकरलाई एउटै कानुनले हेर्नु हुँदैन, मिलेमतो गरेको छ भने मात्रै बैंकरमाथी अनुसन्धान गरौं’-गभर्नर अधिकारी
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्नेमा जोड दिएका छन् । ऋणीसँगै...

लमजुङका २ लाख बढी पशुलाई खोप
लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका ८ पालिकामा २ लाख २८ हजार...

पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग
पाल्पा । पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा...

समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । महानगरपालिका, वडा नं ३१, बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता भएको...

निर्माण कम्पनीले भुक्तानी नपाउँदा सुविधा सम्पन्न अस्पताल पाँच महिनादेखि उपयोगविहीन
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा...

अध्यक्ष दाहालसँग बेलायतका राजदूत फेनको भेट, के-के भयो कुराकानी ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब...

भदौमा पनि घट्यो निक्षेपको ब्याजदर, सेयर बजारमा अझै पैसा ओइरिने
काठमाडौं । अधिकाँस वाणिज्य बैंकहरुले भदौमा पनि निक्षेपको ब्याजदर घटाएका छन् । भदौ महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर तोकेको...

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन् । शुक्रबार...

१ करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै बागलुङका शर्मा
बागलुङ । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले...