Archives
सिमताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका(२९ अन्तर्गत नारायणगढ(मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका...
पौवादुङको कृषि उत्पादन धरान लैजान कृषि एम्बुलेन्स सञ्चालन
भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि...
नेप्सेमा सरकारकाे २ विकास ऋणपत्र सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचीकरण भएका छन् । मंगलबार नेप्सेमा...
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी निर्वाचित
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक...
बढेयो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर १६८.५० रुपैयाँमा पुग्यो पेट्रोल
काठमाडौं । नेपाल आयाल निगमले डिजेल र पेट्रोल र मटितेलको मूल्य बढाएको छ । आयाल निगमले पेट्रोलमा प्रतिलिटर ४...
तस्बिरमार्फत मुलुकको राजनीतिक र आर्थिक परिवर्तनलाई बुझाउने प्रयास गरेका छौँ : सिईओ ढुंगाना
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले तस्बिर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक...
म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न
म्याग्दी । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन...
साउनको पहिलो दिन नै सुनको भाउमा नयाँ रेकर्ड कायम, प्रतितोला कति ?
काठमाडौं । साउनको पहिलो कारोबार दिन नै सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । सुनको मूल्य प्रतितोला ९००...
पोर्चुगलका राष्ट्रपतिसँग नेपाली सहितका आप्रवासीको भेटवार्ता, आप्रवासन नीति सच्याउन माग
पोर्चुगल । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको...
पहिरोले बन्द भएको बाराही हाइड्रोपावरको विद्युत उत्पादन साउन १ गतेदेखि पुन: सुचारु
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको विद्युत उत्पादन आजदेखि पुन: सुचारु भएको छ । असार २२ गते आएको पहिरोले...