Archives
रुससँगको सम्बन्धलाई उपयोग गर्दै युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह
एजेन्सी । मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर...
सिमताल दुर्घटना : बेपत्ताको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालित
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा...
पर्यटकको बसाइ लम्ब्याउन मुस्ताङका छ स्थानमा पूर्वाधार निर्माण
म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले...
न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक
काठमाडौं । न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) आज सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले योजना सार्वजनिक गर्दै...
धितोपत्र ब्रोकर्शद्वारा नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई ज्ञापन
काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुबाट नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई भेटी बधाई...
दीर्घकालीन महत्व राख्ने मामिलामा राज्यले अवलम्वन गर्ने नीति र प्रमाणमा आधारित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि दीर्घकालीन महत्व राख्ने दुई पक्षिय, बहुपक्षिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राज्यले अवलम्वन...
नागरिक लगानी कोषले सहभागीहरुलाई १.२५ प्रतिशत थप प्रतिफल दिने
काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।...
रणनीतिक कार्यान्वयनका लागि बजेट सुनिश्चित गर्न सरकारलाई प्रधानन्यायाधीशको आग्रह
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको लागि योजनाले प्रक्षेपण गरेको बजेट सुनिश्चित गर्न सरकारसँग...
सानिमा बैंकले विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग गर्ने
काठमाडौं । सानिमा बैंक लि र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।...
अनुदान नीतिले दूध उत्पादनमा वृद्धि
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने...