अभिलेखहरू

दशरथ रंगशालालाई उत्कृष्ट बनाउँन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता...

सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्छौं : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताएकी छिन् ।...

मानवीय क्षति न्यूनीकरण गर्न पर्सामा संयुक्त उद्धार अभ्यास
पर्सा । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग...

प्रतिकूल मौसमका कारण स्थगित भएको जोमसोम-पोखरा हवाई सेवा २ महिनापछि पुन: सञ्चालनमा
म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुन: सञ्चालनमा आएको छ । दुई महिनापछि समिट एयरलायन्सले आज ५...

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँ: मन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताएका छन् । बिहिबार प्रधानमन्त्री निवास...

कांग्रेस र एमालेबीच गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति
गण्डकी । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा ९ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी...

एनआईसी एशिया बैंकले ल्यायो ‘स्काई क्लब कार्ड’, यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काइ क्लब कार्ड’ सार्वजनिक गरेको छ । उक्त एयरलाइन्सको...

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला, न्यूनतम मूल्य कति ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुबाट...

जहिले पनि जित्छौँ भन्ने मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग-२०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र...

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध, यात्रुलाई सास्ती
अछाम । लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध...