अभिलेखहरू

निक्षेपकर्ताको बचत असुरक्षित हुनेगरी कर्जा तिर्नु पर्दैन भनि अभियान चलाउनेलाई कारबाहि गर्न सासंदहरु एकजुट
काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा वित्तीय संस्था विरुद्ध हुने अभियानलाई कानूनी दायरामा...

भ्रष्टाचारसम्बन्धि मुद्दामा ५ वर्षे हदम्याद हट्यो
काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्यादसम्बन्धि प्रावधान नराख्ने प्रश्ताव...

एमसीसीको १ अर्ब ६५ करोडको ठेक्का ट्रान्सरेल लाइटिङ लिमिटेडलाई, २१ महिनाभित्र काम सक्ने
काठमाडौं । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत...

सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउँछ : महिलामन्त्री सुडी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउने बताएका छन्...

शान्ति सुरक्षासम्बन्धी कानून बनाउने काम पहिलो प्राथमिकतामा छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानूनी व्यवस्था कायम गर्नका लागि सम्बन्धित अत्यावश्यक कानूनहरु बनाउने...

माओवादी केन्द्रको काँधमा ठूलो जिम्मेवारी छ : अध्यक्ष दाहाल
कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका...

देश एक प्रकारले अभिभावकबिहीन भएको छ : अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार...

प्रस्तावित राजदूतविरुद्ध परेका नौ उजुरीमा उजुरीकर्तासँग छलफल जारी
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग आज छलफल गरेको छ...

हरेक महिनामा एक दिन सार्वजानिक स्थलमा राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार...

प्रधानमन्त्रीद्वारा ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युल सेन्टर उद्घाटन
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू) मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गरेका...