अभिलेखहरू

सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्छु : मन्त्री गुप्ता
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने...

आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा
महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा...

नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १२.१० प्रतिशतले...
यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १२.१० प्रतिशतले...

१२.१० अंकले घट्यो सेयर बजार, कारोबार रकममा गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.१०...

मर्मत सम्भारमा भन्सार छुट नदिंदा आयोजना फिजिबल हुँदैनन् : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताएका छन् ।बुधबार...

प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो : मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि...

बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस्, कित सक्दिन भनेर हात उठाइदिनुस् : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका...

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ
लमजुङ । यहाँको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१...

पशुपतिमा तिजको तयारी अन्तिम चरणमा, बिहान तीन बजेबाट ४ वटा ढोका खुल्ला
काठमाडौं । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपालीहरु महिलाहरुले हर्षोल्लासपूर्वक...