अभिलेखहरू

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम राखेको छ । अघिल्लो दिन २ सय रुपैयाँले...

सामाजिक सञ्जाल र डिजिटल उपकरण प्रयोगमा ‘उमेरको सिमा’ तोक्ने तयारी
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन...

हिमालय ऊर्जाकाे हकप्रद सेयर बाँडफाँड
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर मंगलबार (भदौ २५) बाँडफाँड गरेको छ ।...

नबिल ब्यालेन्स्ड फन्ड-२ र नबिल फ्लेक्सी क्यापको लाभांश घोषणा
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र नबिल फ्लेक्सी क्याप फन्डले गत आर्थिक वर्षको...

भिम रावलसँग छलफल चलिरहेको छ: माधव नेपाल
काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भिम रावलसँग छलफल भैरहेको बताएका छन् । ग्लोबल...

जुम्लाका उत्पादन, कैलालीमा व्यापार
कैलाली । कालिकोटकी हंशिला बमलाई हिजो आज यहाँ स्याउ बेच्न व्यस्त रहेकी छिन । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका...

आज फेरि बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले २१ दिनका...

सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैन : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति नरहेको बताएका छन् । मंगलबार...

६ अर्ब २९ करोड लगानीको बन्दीपुर केबलकारमा ६० प्रतिशत छुट, पर्यटनको अब्बल गन्तव्य बन्दै
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक...

बुधबार न्युरोड दरबारमार्ग सहित काठमाडौंका यी स्थानमा प्राधिकरणले विद्युत काट्ने
काठमाडौँ । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ ।...