Archives

बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्ने अहिलेको आवश्यकता हो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन् ।...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताएका...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलद्वारा शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेतासमक्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५२ करोड बढी, यस्ता छन् अन्य सूचक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ५२ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।...

२४.५२ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशत रहेको छ । गत आर्थिक बर्षमा ४७ करोड १ लाख रुपैयाँ...

तरलता बढेपछि बैंकिङ प्रणालीबाट एकै पटक ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ  लिने भएको छ । बजारमा तरलता प्रवाह बढेपछि बैंकले...

गरिमा विकास बैंकको नाफा १ अर्ब १३ करोड, वितरणयोग्य नाफा ५९ करोड ७४ लाख

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले...

भन्सार छलेर ल्याइएका साढे १२ लाख बराबरकाे कापडा बरामद

झापा । भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी...

नेपाल लाइफ क्यापिटलको हकप्रद बिक्री समय थप

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।...

फेरी घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । बुधबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन २३ सय रुपैयाँले घटेको सुनको मूल्य...