अभिलेखहरू

प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएकाहरूलाई घरमै पुगेर दियाे नागरिकता
तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका,...

विदेश पलायन रोक्न सामूहिक बङ्गुरपालन गर्दै गोक्रुङवासी
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा २५ लाख लगानीमा...

सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
चितवन । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको...

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत
अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका...

३ करोड लागतमा ठेक्का सम्झौता भएको लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नति सुरु
म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्त्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ ।पूर्वाधार विकास...

सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यले नयाँ कीर्तिमान रचेको छ । अघिल्लो दिन(शुक्रबार) १५ सय रुपैयाँले बढेको...

काभ्रेपलाञ्चोकबाट २६ बाक्सा पटाका बरामद
काभ्रेपलाञ्चोक । बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन...

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग
काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानून आयोगले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन,...

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको...

झापामा सवारीसाधन कारबाहीबाट उठ्याे ६६ लाख बढी राजस्व
झापा । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...