अभिलेखहरू

जुम्लाका ५ स्थानीय तह साक्षर घोषित
जुम्ला । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका,...

पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप, दुई महिनामा सङ्कलन भयाे १८ लाखभन्दा बढी भेटी
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ) मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।...

१४ करोड बढीमा ठेक्का सम्झौता भएको धारापानी–झिनडाँडा सडक स्तरोन्नति सुरु
म्याग्दी । धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको...

सिस्नेमा ‘छोरी बचत खाता’ प्रभावकारी बन्दै
रुकुमपूर्व । सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८...

कर्मचारी अभावका कारण गण्डकी प्रदेशसभाको पुस्तकालय बन्याे प्रयोगविहीन
गण्डकी । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा...

७ करोड लगानीमा पेडारी खोलामा पक्की पुल बन्ने
बाँके । पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त...

पातिहाल्नमा टेलिफोन सेवा नियमित गर्न विद्युत जडान सुरु
हुम्ला । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत सेवा जडान सुरु गरिएको...

सिद्धार्थ हस्पिटालिटीका दुई होटलले पाए साटा अवार्ड
काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका...

तनहुँकाे सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउ सिकाउँदै
तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र...

प्रधानमन्त्री ओली र मानवअधिकार उच्चायुक्त टर्कबीच शिष्टाचार भेट
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच शिष्टाचार भेट भएको छ । संयुक्त...