अभिलेखहरू

गर्मीका कारण वीरगञ्जका विद्यालय २ दिन बन्द हुँदै
पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको...

पर्यटन बोर्डले सुरु गर्याे भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने पहलको शुभारम्भ गरेको छ । बोर्डले सोमबार...

दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)...

कृषिको आधुनिकीकरणका लागि सरकार लागिपरेको छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताएका छन्...

एसबिआई बैंकले बाड्यो विद्यार्थीहरुलाई स्कुल ब्याग
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।...

बाराही हस्पिटालिटी अन्तर्गतका ४ होटललाई साउथ एसियन ट्राभल अवार्ड
काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एशियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । ठमेलस्थित ४...

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : खेलकुदमन्त्री चौधरी
सप्तरी । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म...

जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना
काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ...

ऊर्जामन्त्री खड्काले गरे ४०० केभी ढल्केवर सबस्टेसनको निरीक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।...