अभिलेखहरू

मुक्तिनाथ–तेताङ जोड्ने सडक निर्माण सुरु
म्याग्दी । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ । आयोजनामार्फत...

बागमती करिडोरमा हिलो र धुलो
ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बागमती नदीमा आएको बाढीका कारण बागमती करिडोर अहिले पनि हिलाम्मे छ...

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण, गत आव ३० मेट्रिक टन उत्पादन
सिन्धुपाल्चोक । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ...

बाढीबाट मधेसमा ५ अर्ब बढीको क्षति
धनुषा । हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन...

जलविद्युत आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत प्रणाली बाहिर
काठमाडौं । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार...

पर्सामा बने २ आधारभूत अस्पताल, दुई अधुरै
पर्सा । सङ्घीय सरकारले पर्सामा ४ वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म २ अस्पताल भवनमात्र निर्माण छन्...

दिक्तेल–काठमाडौं मार्गमा बस सेवा सञ्चालन, प्रतिव्यक्ति भाडा २ हजार बढी
खोटाङ । खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौंसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।...

मधेसमा बाढीबाट ५ अर्ब बढीको क्षति
धनुषा । हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन...

बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान
बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण...

८ सयले बढ्यो सुनको भाउ, चाँदीको कति ?
काठमाडौं । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । अघिल्लो ३ दिनदेखि लगातार घटेको सुन आज फेरी...