अभिलेखहरू

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले...

पाथीभराको नाममा सहयोग सङ्कलन रोक्न प्रशासनलाई आग्रह
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय...

टेक्नोले ल्यायो स्पार्क ३० सी, यस्ता छन् मूल्य र विशेषता
काठमाडौं । टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र...

दुईवटा मोबाइल भ्यानसहित विभागले सुरु गर्यो अनुगमन
काठमाडौं । सरकारले दशैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ...

अवैध बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही
भक्तपुर । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी) हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी...

झ्याप्लेखोलाको पहिरोमा पुन: खोजी , आलोपालो गरी सवारी चलाइँदै
धादिङ । धादिङ र काठमाडौंको सिमाना नजिकै धुनिबँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुन: खोजी गरिएको छ । तीनवटा...

नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक, एकै महिनामा आए ९६ हजार बढी
काठमाडौ. । नेपाल घुम्न आउने विदेशीको आगमन उत्साहाजनक रहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२४ को...

सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन...

चालु आर्थिक वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले...

२ वटा ट्रकमा ६५ लाख कमिशन, कारबाही सिफारिस राप्रपालाई अर्थ सचिव घिमिरेले दिए मुलुककै ठूलो भन्सारको जिम्मेवारी
काठमाडौं । भन्सार विभागलाई रसुवा भन्सार कार्यालयबाट भन्सार महशुल छलि गरी सामान जाँचपास गरिरहेको गोप्य सूचना प्राप्त भयो ।...