Archives

जेठमा भन्दा असारमा घट्यो घरजग्गा कारोबार, देशभर कहाँ कति भयो किनबेच ?

काठमाडौं । भूमी व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार घरजग्गा कारोबारको ग्राफ...

१ किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको...

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्...

‘चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन’

काठमाडाैं । चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।...

नेपालमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु छ : सिंचाइमन्त्री खड्का

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताएका छन् । बिहीबार...

बजेट एकातिर मार्गदर्शन अर्कैतिर ७३ बुँदामा के-के लेखे सचिव मरासनीले ?

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले बजेट भन्दा फरक ढंगबाट मार्गदर्शन लेखेका छन् । ७३ बुदाँमा मार्गदर्शन लेखेर सम्बन्धित...

नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । अर्थमन्त्री विषणु पौडेल असार ३१ गते सोमबार नियुक्त भएदेखि बजार र कारोबार रकम दुबै बढेको छ ।...

दिनदिनै बढ्न थाल्यो सेयर बजार, २१ अर्ब कारोबारलाई बेक्र गर्ला ?

काठमाडौं । अर्थमन्त्री विषणु पौडेल असार ३१ गते सोमबार नियुक्त भएदेखि बजार र कारोबार रकम दुबै बढेको छ ।...

कोइलाबास भन्सार कार्यालयले राजस्व लक्ष्यभन्दा ३९ प्रतिशत बढी सङ्कलन

दाङ । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको...

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन । बिहीवार सिंहदरबारमा...