अभिलेखहरू

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
एजेन्सी । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले...

कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश हुनेछ : आचार्य
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कृत्रिम अभ्यास समुदायका लागि विपद् प्रतिकार्यको उपयोगी सन्देश...

विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ: मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले नि:शुल्क उपचार गरिरहेको बताएका छन् । बिहिबार...

मुस्ताङबाट आइपुग्यो दशैँका लागि च्याङग्रा बजारमा, अघिल्लो वर्ष भन्दा सस्तियो मुल्य
म्याग्दी । दशैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका...

गोरखाको ठेउवाटारमा ५ दिनदेखि छैन विजुली
गोरखा । जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पुर्याएपछि पाँच दिनदेखि सो क्षेत्रमा...

गरिब र द्वन्द्वपीडितलाई नि:शुल्क पठनपाठन गराउँदै तुलसीपुर
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति माध्यमिक विद्यालय हरीपौरीले गरिब तथा द्वन्द्वपीडित विद्यार्थीलाई नि:शुल्क पठनपाठन गराउँदै आएको छ ।...

चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८ गते हुने
काठमाडौं । नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ गते र २९ गते हुने भएको छ...

नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण
काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा नि:शुल्क...

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
तुलसीपुर । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९:१५ बजेतिर सुख्खा पहिरो...

८९ लाख लागतमा म्याग्दीमा बन्यो स्वास्थ्यचौकी
म्याग्दी । धवलागिरि गाउँपालिका–४ मुदीमा ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी...