अभिलेखहरू

दशैं, तिहार अफर : आइएमई पे मार्फत करोबार गर्दा १० साप्ताहिकसहित ३६ दैनिक उपहार
काठमाडौं । आइएमई पेले दशैं, तिहार तथा छठको अवसरमा ूआइएमई पे डिजिटल दशैँ तिहार २०८१ू योजना सार्वजनिक गरेको छ...

चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धन गर्ने सम्झौता
काठमाडौं । नेपाल र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धन सम्वन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स...

७८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण
बागलुङ । जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको...

रियलमीले ल्यायो शून्य प्रतिशत ब्याजदर अफर, १२ महिनासम्मको ईएमआई
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्यमा...

अन्नपूर्ण क्षेत्रमा बढ्यो पर्यटक आगमन, ३ महिनामा भित्रिए ३४ हजार बढी
गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन (शुक्रबार) ४ सयले...

बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै
काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन...

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका...

माहुली लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाँउछन् आवेदन ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी दिपक लम्सालको नाममा...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी...