अभिलेखहरू

विपद्को जोखिम न्यूनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छ : पूर्वाधारविद् थापा
काठमाडौं । पूर्वधारविद् किशोर थापाले सांसदहरुमा विपद्को जोखिम कम हुने र भरपर्दो पूर्वाधार निर्माण गर्ने सोचको कमी रहेको बताएका...

प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई कार्य सम्पादन गर्न समस्या भयो : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताएका...

दशैँ मनाउन गाउँ गएकाहरु फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल
काठमाडां । दशैँ मनाउन गाउँ गएकाहरु फर्किन थालेका छन् । नेपालीहरुको महान चाड दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु...

तरकारीका बिरुवा बिक्रीबाट एक याम मै २ लाख बढी आम्दानी गर्छन् कञ्चनपुरका राना
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआएका छन् ।...

कर छलेर ल्याएका १० लाख बराबरका सामान बरामद
पर्सा । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा...

सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान, तोलाकै १ लाख ६२ हजार नजिक
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउले नयाँ कीतिमान कायम गरेको छ । आज सुनको मूल्य १ हजार ३००...

पर्यटन प्रवर्द्धन गर्न ३० लाख बजेटमा ‘बृहत् हतुवागढी महोत्सव’ हुँदै
भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म...

लटरम्म फलेको सुन्तलामा रोग लागेपछि तनहुँका किसान चिन्तित
तनहुँ । देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैँचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित...

देशभर डेङ्गुबाट १९ हजार जना सङ्क्रमित
काठमाडौं । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार...

माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय...