अभिलेखहरू

यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी...

मकै बेचेरै महिनामा ३० हजारभन्दा बढी आम्दानी गर्छन् धरानका महिला
धरान । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर...

अरुण भ्याली हाइड्रोपावरकोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश...

कात्तिक १२ गतेदेखि समात घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले कात्तिक १२ गतेदेखि एफपीओ...

शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज...

तीन वर्षदेखि माझी बस्तीमा खानेपानी अभाव
बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा...

१४० मेगावाट तनहुँ जलविद्युत आयोजनाको आधा काम सम्पन्न
तनहुँ । निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८.१ प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा...

मन्त्रिमण्डल पुनर्गठनको तयारी, उद्योग, पर्यटन र भूमि व्यवस्था मन्त्री फेरिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सत्ता साँझेदार नेपाली काँग्रेसका सभापति शेर बहादुर...

दल फुटाउने अध्यादेशको तयारीमा ओली, सरकार छाड्ने देउवाको चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको तयारी गरेपछि सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ...

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै, थुनामा राख्न अनुमति मागिने
गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै...