अभिलेखहरू

आज सरस्वती पुजा, विद्याकी देवीको आराधना गरे यस्तो फल मिल्छ
काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।...

प्रधानमन्त्री ओलीले ३ वर्षमा गरेका कामको २३ पृष्ठे स्वःमूल्यांकन (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षमा आफ्नो सरकारले गरेको कामको विववरण प्रस्तुत गरेका छन् । उनले २३...

ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा
काठमाडौं । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका...

चिल्लो बन्न थाल्यो नयाँबसपार्कदेखि कुलेश्वरसम्मको विष्णुमति करिडोर
काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति...

अझै केही दिन धुम्मिन्छ आकाश
काठमाडौं । पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको...

घट्यो अण्डाको मूल्य, अब कति ?
काठमाडौं । उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो...

कोरोनाको तेस्रो लहरले दक्षिण कोरियामा १० लाखको रोजगारी गुम्यो, नेपाली कामदारको अवस्था के छ ?
काठमाडौं । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख...

देउवाको प्रश्नः अदालतले ढिलो त गर्यो गर्यो, तालिका निकाल्न निर्वाचन आयोग किन सुस्ताएको ?
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगसँग निर्वाचन तालिका मागेका छन् । बुटवलबाट देउवाले आयोगको गतिविधिले शंका पैदा...

१ सय २३ नयाँ कोरोना सङ्क्रमितमध्ये ७३ उपत्यकामा, दुईले गुमाए ज्यान
काठमाडौं । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् । बितेको २४ घन्टामा...

अपहेलना मुद्दाको लिखित जवाफमा चार पूर्वन्यायाधीशले के भने ?
काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा...