अभिलेखहरू

भनेजुएलामा नयाँ संकट, युरोपेली युनियनकाे राजदूत देश निकाला
काराकास । भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला...

अब आईपीओको नतिजा बिक्रि प्रबन्धक र कम्पनीको वेभसाइटमै, अनलाइनहरुले नपाउने
काठमाडौं । अबदेखि आईपीओहरुको नतिजा बिक्रि प्रबन्धक र सेयर जारी गर्ने कम्पनीहरुको बेभसाइटमा अनिवार्य राखिने भएको छ । तर...

सुनको मूल्य फेरी घट्यो, चाँदी भने बढ्यो, अब कति ?
काठमाडौं । सुनको मूल्य बिहीबार पुनः घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।...

ओलीको विकल्प खोजी तिब्रः माधव-प्रचण्डले बढाए भेटघाट, बामदेवको नयाँ प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्पको खोजी तिब्र भएको छ । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले अन्य दलका...

समाचार सेयर भएवापत फेसबुक र गुगलसँग अनलाइनहरुले पैसा पाउने
काठमाडौं । अस्ट्रेलियाले संसारकै पहिलो त्यस्तो कानुन बनाएको छ जसले अब फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचार राखे वापत...

पाँच वर्ष म्याद गुज्रेको दाल बेच्ने व्यापारीलाई तीन लाख जरिवाना
विराटनगर । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक...

जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु, स्थानीय उत्साहित
जाकरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा...

अवैध रकमसहित दुई नियन्त्रणमा
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका...

भारतबाट रोगी मौरी ल्याउन लागेको भन्दै तिनवटै मौरीपालकसङ्घ विरोधमा
काठमाडौं । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट...

साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा
काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा...