अभिलेखहरू

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको...

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।...

अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर
काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति...

बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा गोल्यान निर्विरोध, यस्तो छ १५ सदस्यिय कार्यसमिति
काठमाडौं । पवनकुमार गोल्यान बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । परिसंघको...

मेलम्चीको पानी : काठमाडौँबासीको दुई दशकको सपना पूरा
काठमाडौं । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ । मेलम्ची खानेपानी आयोजनाले यही...

बैंकका साहुहरूसामु अर्थमन्त्रीले भनेः सरकारको समृद्धि अभियानमा बैंक र उद्योगको बराबर साथ चाहिन्छ
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला...

उत्तर कोरियाले पेट्रोलियम आयातमा ‘झेली’ गरेको ठहर
प्योङ्याङ । उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ...

मूल्य बढाएरै भए पनि भारतमा भन्दा नेपालको इन्धन महंगो बनाउन मन्त्री भट्टको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भारतभन्दा सस्तोमा तेल नबेच्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।...

विश्वासको मत पुष्टि गर्न प्रधानमन्त्री सफल
इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका...

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो, मुहार फेरिने गरी केके भयो काम ?
काठमाडौं । प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको...