अभिलेखहरू

प्रदेश र स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशनः अनावश्यक आयोजनामा बजेट नछर्नु

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका...

भाेलिदेखि पशुपतिनाथ मन्दिर अनिश्चितकालका लागि बन्द

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको...

४२ करोडको लागतमा पाँच माेटरेवल पुल निर्माण हुँदै

वीरगञ्ज । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने...

अस्ट्रलियामा ‘बेल्ट एन्ड रोड’ परियोजना बन्द

बीबीसी । अस्ट्रेलियाले चीनसँगको २ सम्झौता रद्द गरेको छ । चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग जोडिएको रद्द गरेको...

उपत्यका बाहिरबाट पनि अनलाइनबाटै १ घन्टामा निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले उपत्यका बाहिरबाट पनि अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । कोरोना...

गापा अध्यक्षको ४ वर्षे अनुभवः कानुन अभावले ढुङ्गा र तामाखानी चलाउन सकेनौं

स्थानीय तहको निर्वाचन भएर हामी नेतृत्वमा आएपछि सङ्घीयताको मर्मअनुसार समयमै कानून नबन्दा केही समय काम गर्न समस्या भएको थियो...

मलेसियाविरूद्ध नेपालको किर्तिमानी जित, फाइनलमा नेदरल्यान्डसँग भिड्ने

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो जित निकालेको छ । बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६९...

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानीः भारतबाट सर्वाधीक ५६ अर्ब, चीनको भन्दा दोब्बर

काठमाडौं । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८‍.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको पाइएको...

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं । सेयर बजारमा बिहीबार सुधार आएको छ । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १५.८ अंकले बढेको...

कोरोना प्रभाव: होटलका बुकिङ धमाधम रद्द

काभ्रे । कोरोना सङ्क्रमण बढ्न थालेपछि यहाँको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् ।...