अभिलेखहरू

‘हाम्रो ऋणपत्र अहिले लगानीका लागि सर्वोत्कृष्ट औजार हो’
काठमाडौं । देशका अधिकांश जिल्लामा आह्वान गरिएको निषेधाज्ञाका कारण व्यावसायीक गतिविधि ठप्प छ । कोभिड संक्रमणको जोखिम कम गर्न...

केपी ओलीका ‘भित्रिया’ व्यवसायी सुरज वैद्यले कमिसन नपाउँदा रोकियो कोभिड खोप
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको खास भित्रिया व्यवसायीका रुपमा चिनिएका सुरज वैद्यले कमिसन नपाउँदा कोभिड खोप रोकिएको खुलासा भएको...

अमेरिकाको व्यापार घाटा एक महिनामै ७४ अर्ब डलर, चीनसँग २८ अर्ब घाटा
एपी । संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा...

वार्षिक साढे ८ प्रतिशत ब्याज ढुक्क, नेपाल बैंक ऋणपत्र २०८७ को आवेदन खुल्ला
काठमाडौं । नेपाल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र बिक्री आजदेखि खुला भएको छ । वार्षिक साढे ८ प्रतिशत...

निषेधाज्ञाले रोकिएन बज्रयोगिनी जात्रा
काठमाडौं । चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन गरिएको छ...

निषेधाज्ञाले रोक्न सकेन काष्ठमण्डपको पुनःनिर्माण
काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम...

ओली सरकार ढाल्ने काँग्रेसको निर्णय, माओवादीले समर्थन फिर्ता लियो
काठमाडौं । नेपाली काँग्रेसले ओली सरकार ढाल्ने निर्णय गरेको छ । आज बसेको काँग्रेस पदाधिकारीहरुको बैठकले ओलीलाई विश्वासको मत...

सेयर बजार आलु व्यापारी झैं भयो, आलु रेस्टुरेन्ट जस्तो भएन
हाम्रो सेयर बजार पनि आलु व्यापारिको आलु जस्तो भयो । आलु रेस्टुरेन्ट जस्तो बन्न सकेन । आलु व्यापारिकहाँ गएर...

लकडाउन/निषेधाज्ञाले सेयर बजारलाई थप बलियो बनाएको छः अध्यक्ष ढुंगाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लकडाउन/निषेधाज्ञाले सेयर बजारलाई थप बलियो बनाएको बताएका छन् । उपत्यकामा दोश्रो...

महासंघले भन्यो : कर तिर्ने समय थप गरिदिनुपर्यो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न...