अभिलेखहरू

ओलीसँग ‘उधारो सहमति’ नगर्न कार्यकर्ताको माधव नेपाललाई दबाव
काठमाडौं । ‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र...

‘कम्फर्ट पोजिसन’मा सरकारी ढुकुटी, निषेधाज्ञामा रोकिएन राजस्व संकलन र बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बित्न एक साता बाँकी हुँदा सरकारी कोषबाट ७ खर्ब ८४ अर्ब ८७...

अक्सिजन आपूर्तिमा सहजीकरण गर्न अस्पतालको सरकारसँग आग्रह
काठमाडौं । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ । अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ...

कोरोना सङ्क्रमितको सङ्ख्यामा अत्याधिक बढ्यो, अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग सुरु
मकवानपुर । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको...

सरकारले भन्योः भारतबाट अब खोप आउँदैन, अन्य विकल्प खोज्दैछौं
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्युटबाट थप खोप तत्काल नआउने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता...

सुन तस्करको गिरोह पक्राउ, साढे २ अर्ब विगो कायम गरी मुद्दा
काठमाडौं । राजस्व अनसुन्धान विभागले ३ जना सुन तस्करहरूविरूद्ध २ अर्ब ४३ करोड रूपैयाँ विगो कायम गरी मुद्दा हालेको...

१४ सांसदलाई कोरोना संक्रमण तर गोप्य राखियो रिपोर्ट, सबै अनभिज्ञ
काठमाडौं । प्रतिनिधी सभाका १४ जना सांसदलाई कोरोना संक्रमण भएको छ । बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको...

आफ्नो भविष्य फैसला गर्न ओलीले दिए स्वाब
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीसीआर परीक्षणका लागि स्वाव दिएका छन् । वैशाख २७ गते प्रधानमन्त्रीले संसदमा विश्वासको...

१० प्रतिशत नाफा राखेर रूसी खोप आयात गर्न लोमसलाई अनुमति
काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्सलाई रसियन खोप आयातका लागि अनुमति दिएको छ । लोमसले नेपालमा ५० लाख...

मदिराका लागि नेपाल छिर्ने भारतियका कारण सर्लाहीमा उच्च जोखिम
सर्लाही । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन्...