अभिलेखहरू

सैनिक अस्पताललाई गुणस्तर विभागको अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले...

कोरोनाका कारण एमाले नेता चौलागाईंको निधन

काठमाडौं । कोरोनाका कारण नेकपा एमालेका नेता तथा प्रदेश सभा सांसद पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईं दोलखा...

स्वास्थ्य संकटकाल लगाउने तयारी, स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट सुनिश्चित

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले...

भाजपा नेताले भनेः भारतको रोजाईमा ओली छन्, प्रचण्ड आए चीनले जित्नेछ

काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले केपी ओली नै भारतको रोजाईका प्रधानमन्त्री भएको बताएका छन् । उनले...

जेठ १३ सम्म लम्बियो निषेधाज्ञा : अत्यावश्यक खाद्य सामाग्री पसल बिहान १० बजेसम्म खुल्ने

काठमाडौं । काठमाडौं जिल्लामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बिएको छ । वैशाख २९ गतेसम्म लगाइएको बन्दाबन्दी जिल्ला प्रशासन कार्यालयले...

नागरिकको जीवन रक्षा गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश...

चार सय अक्सिजन सिलिण्डर लिएर आईपुग्यो नेपाल बायुसेवा निगमको जहाज

काठमाडौं । चिन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको चार सय थान सिलिण्डर बोकेर नेपाल बायुसेवा निगमको जहाज काठमाडौं ल्याण्ड...

अक्सिजनको सहज आपूर्तिबारे ईश्वर पोखरेलले निजी क्षेत्रसँग गरे सम्वाद

काठमाडौं । अक्सिजनको सहज आपूर्तिबारे उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले निजी क्षेत्रसँग छलफल गरेका छन् । सिंहदरबारस्थित कार्यालयमा...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको...

राजनीतिक अस्थितरताले छोएन सेयरबजारलाई, २७.४७ अंकले बजार बढ्दा ५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । नेपाली सेयर बजारमा राजनीतिक अस्थिरतको प्रभाव कम हुँदै गएको छ । मौजुदा सरकारले विश्वासको मत नपाएको, विपक्षीले...