अभिलेखहरू

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा...

पाकिस्तानमा विजुली १.७२ रूपैयाँ प्रति युनिट अनि नेपालमा ?

एजेन्सी । पाकिस्तानले विद्युत महशुलमा वृद्धि गरेको छ । मुद्रास्फीति, पेट्रोलियम पदार्थ, खाद्यान्नका सामानहरूको मूल्य वृद्धिपछि आर्थिक भार खेपिरहेका...

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक: प्रजातान्त्रिक विचार समाज

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले शनिबार...

‘सिमेन्ट उद्योगमा विदेशी लगानी थप्नु पर्दैन, बिहार र यूपी हाम्रा निर्यात गन्तव्य हुन्’

भर्खरै नेपाल राष्ट्र बैंकले सर्वाजनिक गरेको अध्ययन प्रतिवेदनमा विदेशी लगानीमा चलेका ३ वटा उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा चलेको...

राष्ट्रिय ध्वजा बाहकले के के ल्यायो विदेशबाट ?

काठमाडौं । राष्ट्रिय ध्वजा बाहक नेपाल बायुसेवा निगमले कोरोना महामारीमा जुध्न आवश्यक स्वास्थ्य सामग्रीहरुको ढुवानीलाई उच्च प्राथमिकता दिँदै आएको...

आङसाङ सुकीको पार्टी खारेज गर्ने म्यान्मारको सैन्य सरकारको तयारी

म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग...

संकटमा नागरिकसँगै निजी क्षेत्रः ललितपुरमा पनि ३० बेडको आइशोलेशन सेन्टर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र...

झलनाथ खनाल, माधव नेपालसहित ११ सांसदलाई ओली एमालेले स्पष्टीकरण सोध्ने

काठमाडौं । नेकपा (एमाले) ओली समुहले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

प्लेनमा नेपाली दुग्धजन्य उत्पादन प्रयोगको व्यवस्था मिलाउन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एयरलाइन्सहरुमा नेपालममै उत्पादिक बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने...

कोरोना कालमा धमाधम चल्दैछ नारायणगढ–बुटवल सडक विस्तारको काम

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले...