अभिलेखहरू

बैंकले राहतको नाममा दिए १० अर्ब ब्याज छुट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राहतको नाममा १० अर्ब रूपैयाँभन्दा बढी छुट दिएको खुलेको छ । सरकारले सार्वजनिक...

निफ्राको समाजसेवाः ७ प्रदेशका १–१ अस्पताल/आइसोलेसनलाई ७–७ लाख सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व कोषबाट ४९ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले...

डाक्टर कुट्ने ओली पक्षिय कार्यकर्ताको बचाउमा राष्ट्रपति विद्या भण्डारीको ट्वीट

काठमाडौ. । भेरी प्रादेशिक अस्पतालमा डाक्टर कुट्ने एमाले कार्यकर्ताको बचाउमा राष्ट्रपति विद्या भण्डारीले ट्वीट गरेकी छिन् । भेरी प्रादेशिक...

महानगरले गर्यो उपत्यकाका ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर सहयोग

काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ ।...

परम्परा तोड्दै ओलीः ‘नीति तथा कार्यक्रम’को सट्टा मार्गदर्शन, यस्ता छन् बजेटका २३ आधार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भोलि प्रस्तुत हुने बजेटको २३ बुँदे मार्गदर्शन नीति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले...

कार्यकर्ता स्वास्थ्यकर्मी पिट्ने, महासचिव कारबाही गर्न आदेश दिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको...

‘लक्षित आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण’: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका निम्ति निर्धारित आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन...

आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने...

अक्सिजन नहुँदा एक घण्टामै सात बिरामीले ज्यान गुमाए

पोखरा । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात...

५० बुँदामा थाहा पाउनुस् नेपालको अर्थतन्त्र कस्तो छ !

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित...