अभिलेखहरू

निषेधाज्ञा खुकुलो बनाउँदै सरकार, अन्तराष्ट्रिय उडान खुल्यो, उपत्यकामा पसल २४ सै घण्टा खुल्ने
काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने रणनीति अख्तियार गरेको छ । नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको, आर्थिक...

रेशम चौधरी पनि ओली सरकारमा मन्त्री बन्ने, मुद्धा फिर्ता लिएर केहि दिनभित्रै रिहा गर्ने सहमति
काठमाडौं । सरकारले टिकापुर घट्नाका मुख्यअभियुक्त रेशम चौधरीको मुद्धा फिर्ता लिने भएको छ । कानुनमन्त्री लिलानाथ श्रेष्ठ संयोजकत्वको सरकारी...

कोरोनाले बैंकिङ गतिबिधि ‘ठप्प’ हुँदा निक्षेप घट्यो, कर्जा चाहीँ बढ्यो, कसरी ?
काठमाडौं । निषेधाज्ञाले बैंकिङ गतिविध ठप्प पारेको छ । सिमित शाखाबाट बैंकहरूले अत्यावश्यक सुविधामात्र दिने हुँदा बैंकहरूको निक्षेप घटेको...

एनआईसी एशिया लघुवित्तले १५ प्रतिशतसम्म ब्याज छुट दिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भाखा नाघेका ऋणी सदस्यलाई जेठ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल वक्यौता साँवा...

सुस्तायो नेप्से, कारोवार रकम पनि आठ अर्ब ५९ करोड मात्रै
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि...

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौंः मन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन्...

जसपामा कारवाहीको लहर, पार्टी फुट्ने निश्चित
काठमाडौं । जनता समाजवादी पार्टीमा देखिएको कारवाहरुको लहरले अन्ततः फुटको रोडम्याप तय गरेको छ । मंगलबार उपेन्द्र यादव समुहले...

आइपुग्यो थप नौलाख डोज चीनीया खोप
काठमाडौं । नेपाललाई अनुदान स्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख...

परीक्षण नगराउँदा जोखिम बढ्दै
सिरहा । जिल्लाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएपनि बिरामी परीक्षण...

नेपाली कांग्रेसले निर्माण गर्यो महामारी रोकथाम स्वयंसेवी समुह
काठमाडौं । कोभिड–१९ महामारी रोकथाम र उपचारमा सहजताका लागि विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समुह निर्माण...