अभिलेखहरू

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रवन्धकमा पाण्डे नियुक्त
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रवन्धक नियुक्ति गरेको छ । बैंकको कात्तिक १५ गतेबाट लागु हुने गरि...

सुजुकीको ई भितारा सार्वजनिक, सिंगल चार्जमै ५०० किलोमिटर गुड्ने
काठमाडौं । विश्व बजारका लागि प्रतिष्पर्धी कार निर्माता कम्पनी सुजुकीले आफ्नो बहुप्रतिक्षित विद्युतीय कार ‘सुजुकी ई भितारा’ सार्वजनिक गरेको...

लेबनानमा इजरायली हवाई आक्रमण १० जनाको मृत्यु, ९ घाइते
एजेन्सी । दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ । साथै नौ...

कात्तिक २३ गतेदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने, ३० प्रतिशत आन्तरिक उडान कटौति
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका...

छठ पर्व सुरु, आज नहाय खाय
धनुषा । आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु...

ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १४...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउले आज भने घटेको छ । तिहारपछिको पहिलो कारोबार दिन...

संसार हल्लाउने अमेरिकी राष्ट्रपतिको तलब कति ? २३ बर्षदेखि बढेको छैन् सुबिधा
काठमाडौं । भारतीय मुलकी कमला ह्यारिस वा डोनाल्ड ट्रम्प, दुईमध्ये एक जना अमेरिकाको राष्ट्रपति बन्ने बिषय मंगलबारपछि स्पष्ट हुनेछ...

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको एफपीओमा आवेदन दिने आज अर्थात् कात्तिक २० गते अन्तिम दिन रहेको...

बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा
बाँके । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क...