अभिलेखहरू

सञ्चालनमा आयो १ करोड लगानीमा बनेको लोकाहाकाे ‘चार्जिङ स्टेशन’

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला...

सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

गलकोट । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्...

सप्तरीमा ४ अर्ब लगानीमा छवटा उद्योग निर्माण हुने, विदेश पलायन रोक्न सकिने

सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका...

दुनाटपरीबाट मनग्य आम्दानी गर्दै महतो, भन्छन्- ‘सुरुमा बैंकले ऋण पत्याएनन्, अहिले ‘ऋण लैजानुस्’ भन्छन्’

सर्लाही । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक ३ हजारसम्म आम्दानी गर्दै आएका...

२२ रोपनी जग्गामा कुखुरापालन गरेर मासिक ५ लाख बचत गर्दै सुवेदी

गलकोट । बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई...

फेरी बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज...

विवादित अर्थ सचिव घिमिरेको सरुवा, अख्तियारबाट घनश्याम आए देशको ढुकुटी सम्हाल्न

काठमाडौं । अर्थ सचिव डा.रामप्रसाद घिमिरेको सरुवा भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेको सरुवा गर्दै राष्ट्रपति...

नेपाल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।...

‘शङ्खरापुरको जडीबुटी प्रशोधन केन्द्र पुन:स्थापनाका लागि बजेट व्यवस्था गरिन्छ’

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शङ्खरापुर नगरपालिकामा पहिले स्थापना भएर बन्द रहेको जडीबुटी प्रशोधन केन्द्र पुन:स्थापनाका लागि...

ऋणपत्र बजारको विकास सम्बन्धी चार दिने कार्यशाला गोष्ठी सुरु

काठमाडौं । नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) को सहकार्यमा सोमबारदेखि ललितपुरमा ऋणपत्र बजार (बण्ड मार्केट) को...