अभिलेखहरू

सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध...

नवनियुक्त इजरायली राजदूतको स्वागत

काठमाडौं । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । उनीलाई त्रिभुवन...

चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले...

४ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार सुनको भाउमा भारी गिरावट आएकाे छ । बिहिबार सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको हो...

व्यास नगरपालिका प्लाष्टिक झोलामुक्त : ३ सय ९१ किलो प्लाष्टिक जफत

तनहुँ । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला...

बेलायतमा ‘वर्ल्ड ट्राभल मार्केट’ द्वारा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं । संयुक्त अधिराज्यमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड ट्राभल मार्केट’ मार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।...

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक । गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो ।...

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने...

लेबनानमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु, ३२ घाइते

एजेन्सी । लेबनानको विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएको लेबनानको...

पक्की बाटो नहुँदा २२ रोपनीमा बनेको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा समस्या

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ ।...