अभिलेखहरू

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

पाल्पा । जिल्लाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई...

बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी गर्दै सुनसरीका श्रेष्ठ

सुनसरी । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरेका छन्...

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लाे दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको...

देउसीभैलोबाट सङ्कलन १ लाख रूपैयाँ शिक्षककाे तलबका लागि विद्यालयलाई हस्तान्तरण

बाजुरा । जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ...

नारायणगढ–मुग्लिन सडक दुर्घटना : ५ जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ५ जना घाइते...

वर्षकै सर्वाधिक ठूलो सेल ‘दराज ११.११’ कात्तिक २६ गतेदेखि सुरु

काठमाडौं । नेपालको ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल ‘दराज ११.११’ को आयोजना गर्ने भएको छ । नेपालमा वर्षकै...

सीईडीबी हाइड्रोपावरले गर्‍याे कम्पनीको नाम परिवर्तन, के हो नयाँ नाम ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो नाम परिवर्तन गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को गत...

संयुक्त टोलीले गर्यो सीमास्तम्भको निरीक्षण

सुनसरी । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण...

झापाको बिर्तामोडमा आगलागी हुँदा १० लाखको क्षति

झापा । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल...

चिनियाँ इभीका कारण निशानको नाफामा ९३ प्रतिशतको गिरावट, ९ हजार कर्मचारी तत्कालै कटौति गर्ने

काठमाडौं । जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो...