Archives
सीएसआरमा बैंक तथा वित्तीय संस्थाले गर्छन् राष्ट्र बैंकको निर्देशनभन्दा बढी खर्च, लघुवित्तले गर्छन् दोब्बर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफूले नियमन गर्ने बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो निर्देशनभन्दा बढी खर्च...
इसेवाबाट हवाइ जहाज टिकट काट्नेलाई यति धेरै उपहार
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् ।...
हानको प्रश्नः होटल क्षेत्रलाई दिन्छु भनेको ६० हजार डोज खोप खोइ ?
काठमाडौं । होटल संघ नेपाल (हान) नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ । हानकी अध्यक्ष...
देउवाले भनेः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउनु
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री...
मेलम्चीमा खास के भएको ? भौगर्भिक अध्ययन टोली सिन्धुपाल्चोक पठाइने
काठमाडौं । मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै...
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाउने सरकारको तयारी
काठमाडौं । तत्कालीन केपी ओली सरकारबाट नियुक्ति पाएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरिएको छ...
भूमाफिया मल्होत्राले हडपेको बबरमहलको सार्वजनिक जग्गामा बगैंचा बन्दै
काठमाडौं । काठमाडौं महानगरपालिका–११, वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ ।...
म्याद सकिएका वस्तुमा नयाँ लेबल राखी बेच्ने गिरोह प्रक्राउ, २ करोडको सामान बरामद (तस्बिरहरू)
काठमाडौं । म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ...
नयाँ रेकर्डः नेप्से परिसूचक ३१ सय अंक माथि
काठमाडौं । नेप्से परिसूचकले ३१ सय अंक पार गरेको छ । लगानीकर्ता अघिल्लो दिनभन्दा महंगोमा सेयर किन्न तयार हुँदा...
राजाले दिएको स्वायत्तता संसदले खोसेको हो, गभर्नर फेल भए कसरी भन्नु ?
स्वायत्त कसैले घोषणा गरेर वा कसैले दिएर हुने होइन । स्वायत्तता अर्को व्यक्ति वा संस्थाले उपमा दिने पनि होइन...