Archives

सीएनआईको नयाँ नेतृत्वलाई महासंघको बधाई, मिलेर अघि बढ्ने प्रण

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड...

तेस्रोलहर मध्यनजर गर्दै उपत्यकामा निषेधाज्ञामा कडाइ, भौतिक उपस्थितिमा हुने कार्यक्रम निषेध

काठमाडौं । काठमाडौं उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश...

सामाजिक सुरक्षा कोषमा जानु अनिवार्य होइनः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जानु अनिवार्य नभएको अन्तरिम आदेश दिएको छ । वित्तीय क्षेत्रका कर्मचारीहरुले...

१८ वर्षमाथिका सबैले कोभिडविरूद्धको खोप लगाउने पहिलो जिल्ला बन्यो मनाङ

मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा...

जलविद्युतले बदलिएको गाउँ !

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि,...

कोरोना महामारीका बीच ३ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२१ को जुलाई महिनामा करिब ३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

सूचना महामार्गः १ हजार किलोमिटरमा अप्टिकल फाइबर जडान, ३ मध्ये २ खण्डको काम अझै सुरु भएन

काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म १ हजार ६ किलोमिटर क्षेत्रमा फाइबर जडान...

अकर्मन्यताः डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज

डोटी । विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज...

देशैभर धमाधम बन्दैछन् सुख्खा बन्दरगाह र आईसीपीहरू : कहाँकहाँ बन्दैछन् ? कसको कति प्रगति ?

काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुख्खा बन्दरगाह र एकीकृत जाँच...

सक्ने लक्ष्यभन्दा ४ वर्ष बढी समय गुज्रिँदा पनि ६५ प्रतिशतमात्र बन्यो हुलाकी राजमार्ग

काठमाडौं । तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई–मधेसका २१ जिल्ला जोड्ने...