Archives
मैलुङ खोलाको आईपीओ बाँडफाँड भयो, तपाँइलाई पर्यो त ?
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । अहिले बिहान ९ बजे बिक्री प्रबन्धक...
बेनीमा आगलागी: दुई पसलमा क्षति
म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित...
मैलुङ खोलाको आईपीओ बाँडफाँड आज, करिव २० लाख ५० हजारको हात खाली हुने
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको (आईपीओ) आज बाँडफाँड हुँदैछ । अहिले बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ...
साझा न्यूनतम कार्यक्रमबाट निजी क्षेत्र ‘मख्ख’, स्वदेशी उत्पादन प्रबर्द्धन हुने
काठमाडौं । संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमलाई निजी क्षेत्रले सकारात्मक ठानेका छन् । निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग...
एमबीबीएस इन्ट्रान्स टपर आशिक झालाई माधव नेपालले सम्मान गर्ने
काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमबीबीएस इन्ट्रान्स टपर आशिक झालाई सम्मान गर्ने भएका...
एक सातामै बैंकहरूबाट बाहिरिएको १३ अर्ब निक्षेप र १६ अर्ब कर्जा कहाँ गयो ?
काठमाडौं । वाणिज्य बैंकहरूबाट एक सातामै ठूलो रकम बाहिरिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक सातामा वाणिज्य...
सेमेष्टर शुल्क घटाउन माग गर्दै अनेरास्ववियुको आन्दोलन
काठमाडौं । इञ्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत विभिन्न कलेजमा सेमेष्टर शुल्कमा छुट माग गर्दै चर्किरहेको आन्दोलन चलिरहेको छ । सोमबार...
देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालयले मात्रै सम्भव छैन्ः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औंल्याएका छन् । सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई...
गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्तालाई ५.७९ प्रतिशत लाभांश
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.७९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक...
कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर किर्तिपुरमा
काठमाडौं । कृषि विकास बैंकले किर्तिपुर नगरपालिकामा एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सोमबार...