Archives

नेशनल लाइफको बीमा शुल्क ४१ प्रतिशतले बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ४१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुस मसान्त अवधीमा...

शिखर इन्स्योरेन्सको नाफा २४ करोड, सबै सूचक आकर्षक

काठमाडौं । एक नम्बरको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको पुस मसान्त अवधीमा २४ करोड १४ लाख नाफा...

सगरमाथा इन्स्योरेन्सको नाफा ७० प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा ७०.५८ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो...

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)बीच एक समारोहमा शैक्षिक सहकार्यका...

शिवम् सिमेन्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । शिवम् सिमेन्ट्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा...

सिन्धुलीमा पनि क्युआर कोडः टेम्पो भाडादेखि मन्दिरको भेटीसम्म डिजिटल

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी...

नेपाल बैंकमा मेरो दुई वर्षः के गरेँ, के गर्न सकिनँ ?

म खासै योग्य व्यक्ति थिइँन । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मलाई नेपाल...

कम्युनिष्ट सरकारको नियन्त्रणबाट खुला बजारमा प्रवेश गर्यो क्युबाली अर्थतन्त्र

हवाना । क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछः दशकौंसम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछि क्युबाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको...

सामाजिक सञ्जालले अपराध बढायो, नियमनका लागि निर्देशिका ल्याउँदैछौंः सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन...

भारतीयसँगको झडपमा दुई नेपाली प्रहरी घाइते

पर्सा । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई...