अभिलेखहरू

एनवाईईएफ कनेक्ट शुभारम्भ, देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य
काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले कात्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ...

पुङ्दी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
चितवन । भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरकोमध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण...

ब्रेनब्रिज एजुकेसनले सुरु गर्यो आफ्नो सेवा
काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ स्थापना भएको ब्रेनब्रिज एजुकेसनले आफ्नो सेवा...

लाल आयोगको प्रतिवेदन सार्वजनिक, उद्योगीले १५ दिनभित्र पैसा तिर्ने २४ घण्टाभित्र लाईन जोडिने
काठमाडौं । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । कात्तिक २५ गते बसेको मन्त्रीपरिषद् निर्णय अनुसार १५ दिन...

पाथीभरा केबलकार निर्माणमा अवरोध भएपछि अध्यक्ष ढकालले भने ‘मुलुकको आर्थिक प्रगतिलाई रोक्ने प्रयास भयो’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध...

राष्ट्रिय बीमा बोर्डका अध्यक्ष लुईटेलको राजीनामा स्वीकृत
काठमाडौं । सरकारले राष्ट्रिय बीमा बोर्डका अध्यक्ष डा.गुणराज लुईटेलले पदबाट दिएका राजीनामा स्वीकृत गरेको छ । कार्तिक २५ गते...

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । बैंकका...

नेप्सेमा आँखुखोला जलविद्युतको १ कराेड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार आँखुखोला जलविद्युत कम्पनीको...

वैकुण्ठधामका लागि चार दिनमै १ करोड बढी सङ्कलन
बाँके । नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै १ करोड बढी सङ्कलन भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५...

फ्लाई ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गरेका छन् ।...