Archives

फास्टट्र्याकमा चरम ढिला सुस्ती, आठ महिनामा वार्षिक योजनाको १९ प्रतिशत मात्रै प्रगति

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८.९५ प्रतिशत सम्पन्न भएको छ...

डुप्लिकेट पैसा दिएर सामान किन्दाकिन्दै पक्राउ, भेटियो नोट छाप्ने मेसिन

चितवन । चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार...

बंगलादेश पुगेर राष्ट्रपतिद्वारा ऊर्जा व्यापारका लागि त्रिदेशीय सहयोग सुदृढीकरणमा जोड

ढाका । बङ्गलादेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु...

उद्यमशीलताको विकासमा स्टार्टअपलाई जोड्दै महासङ्घ

काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई अधिकतम प्रयोग गर्दै रोजगारीको अवसर खोज्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य...

म्याद गुज्रेका सामान बेच्दै कमलविनायकका पसले

भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका...

सुरू भयो गैँडा गणना, ५ वर्षअघि ६४५, बढ्ला कि घट्ला ?

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा...

बाह्र वर्षपछि फर्कियो खोलो : महाकाली करिडोर जिरो प्वाइन्ट ब्रह्मदेव क्षेत्रको ‘ईआए’ स्वीकृत

काठमाडौं । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव...

मंगलबार माधव नेपाल पक्षधर अखिलको राष्ट्रिय भेला, सुदेश पराजुली अध्यक्ष बन्दै

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अखिलले भोली मंगलबार राजधानीमा राष्ट्रिय भेला डाकेको छ । बिहान ११ बजे...

भूकम्प अनुदानमा बनेका घरमा पनि कोठा र तला थप्न पाइने, तयार हुँदै कार्यविधि

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर...

तनहुँ जलविद्युतको बाँध बनाउन साढे १६ अर्बको ठेक्का, ५७ महिनामा तयार हुने

काठमाडौं । तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण...