Archives
१८ महिनादेखि बन्द बेलहिया नाका खुल्यो
बुटवल । नेपाल–भारत सीमानाका बेलहिया खुलेको छ । कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको...
२५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ५४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले १६...
तार काटिएपछि चितवनसँगको सम्पर्क टुट्यो
चितवन । नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि सेवा प्रदायकले आइतबार नेट सट साउन...
‘ठेकेदार’ मेयरको लिलाः समयमै सडक कालाेपत्रे नगर्दा स्थानीयलाई सास्ती
जाजरकोट । बारेकोट गाउँपालिका-१ सिल्पाचौरका दलबहादुर बुढा बिरामी श्रीमतीको उपचार गरेर नेपालगन्जबाट जाजरकोट सदरमुकाम पाँच घण्टामा पुगे । तर...
ल्याटिन एबीएस सर्भिस सेन्टरमा मेगा बैंकका खातावाललाई ३० प्रतिशत छुट
काठमाडौं । ल्याटिन एबीएस सर्भिस सेन्टरले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंको कपनस्थित तेन्जिङचोकमा...
सम्बर्धन बचत तथा ऋण सहकारीको पहिलो वार्षिक समारोह सम्पन्न
काठमाडौं । सम्बर्धन बचत तथा ऋण सहकारी प्रथम बार्षिक समारोह सम्पन्न भएको छ । बागमति प्रदेशकी आर्थिक मामिला तथा...
सुन बजारमा दसैंको झल्को, मूल्यले उचाइ लिँदै
काठमाडौं । दसैं नजिँकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति...
प्रभु क्यापिटल बन्यो १ अर्ब चुक्तापुँजी भएको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको...
लक्ष्मी लघुवित्तले २७ प्रतिशत लाभांश दिने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको...
चीनपछि भारतमा पनि विद्युत संकट
एजेन्सी । चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ । चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको...