Archives

शेखर गोल्छाका दाइ लोकमान्य चेम्बरको मानार्थ उपाध्यक्ष

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति...

पोते बेच्नेले १ करोडभन्दा बढीको कर छलेको खुलासा, व्यापारी र भन्सार एजेन्टविरूद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ करोड रूपैयाँभन्दा बढी भन्सार राजस्व चुहावट गर्ने पोते व्यापारी र भन्सार एजेन्टविरूद्ध मुद्दा...

तीन गुणासम्म माग आएपछि हटाइयो आयात कोटा

काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन...

१२ वर्षे ‘मकर मेला’को तयारीमा जुट्यो पनौती, विश्वसम्पदा सूचीमा पनि छिट्टै

काठमाडौं । ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार...

प्रतिकिलो २० रूपैयाँमा फोहोर किनेर ग्यास उत्पादन गर्दै घोराही

दाङ । नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ...

३ सय ठाउँमा मेलम्चीको पानी लिक, बाटोले बिगार्‍यो ३० किलोमिटर पाइप, हालसम्म १२ करोड लिटर परीक्षण वितरण

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत...

कोरोना कहरः सीमानाकामा आवतजावतमा रोक

काठमाडौं । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा...

जीवनस्तर उकास्दै सहकारी, आयआर्जनको सहयोगी

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले समुदाय लक्षित विभिन्न कार्यक्रममार्फत पूर्वी नेपालका हजारौँलाई आयआर्जनमा टेवा...

उन्नत बीउबिजन र प्रविधिको प्रयोग : सुदूरपश्चिममा मुख्य बालीको उत्पादकत्व वृद्धि

काठमाडौं । उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको...

भारतमा दिनदिनै रेकर्डः एकै दिन २ लाख १७ हजार मा कोभिड सङक्रमित

सिन्ह्वा । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल...