Archives

निषेधाज्ञामा बैंकहरु सबै खुल्ने तर १० देखि २ बजेसम्म मात्रै

काठमाडौं । निषेधाज्ञा अवधीमा उपत्यका भित्र बैंक तथा वित्तिय संस्थाका शाखाहरु बिहान १० बजेदेखि २ बजेसम्म मात्रै खुल्ने भएका...

निषेधाज्ञामा घरजग्गा किनबेच नहुने

काठमाडौं । निषेधाज्ञा जारी भएका जिल्लाका मालपोत कार्यालयबाट घर जग्गाको कारोबार नहुने भएको छ। कार्यालयहरू खुलेपनि कार्यालयहरुबाट प्रवाह हुने...

सरकार ! उड्ने र गुड्नेबीच विभेद किन ?

काठमाडौं । सरकारले भोलिदेखि सुरू हुने निषेधाज्ञामा सार्वजनिक सवारी बन्द गर्ने जनाएको छ । तर, यस अवधिमा हवाई उडान...

एमसीसीलाई थप बजेट दिन ओलीको निर्देशन, एक अर्ब ९ करोड खर्च भैसक्यो, अझै कति ?

काठमाडौं । सरकारले अमेरिकी परियोजना एमसीसीका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिएको छ । बहु चर्चित तथा विवादास्पद...

कर्णालीमा माधव नेपाल समुहका तीन मन्त्रीले लिए पुनः सपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद...

ब्रोकर एसोसिएसन भन्छ : सबै काम विद्युतीय माध्यमबाट गर्न जान्नुहुन्छ भने मात्र कारोबार गर्नुस्

काठमाडौं। निषेधाज्ञा अवधिमा सेयर कारोबारका सबै काम विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सूचना...

वर्क फ्रम होमको व्यवस्था गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना मातहतमा रहेका सेवाप्रदायकलाई ‘वर्क फ्रम होम’ र विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन...

सेयर कारोबारबाट नाफा कमाउन बैंकहरुको प्रतिष्पर्धा, कसले कति कमाए ?

काठमाडौं । वाणिज्य बैंकहरु कोर बैंकिङ कारोबारबाट भन्दा पनि सेयर किनबेच गरेर नाफा कमाउने प्रतिष्पर्धामा लागेको देखिएको छ ।...

यी हुन् आरबीबीमा मोबाइल बैंकिङ चलाएर थाइल्यान्ड भ्रमणको अवसर पाउने व्यक्ति

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रवद्र्धन गर्न २०७७ चैत ५ गतेदेखि २०७८ वैशाख ५ गते सम्म(एक महिना)...

बागमति प्रदेशमा ओली समुहले एकलौटी मन्त्रिपरिषद विस्तार गर्यो, अब सरकार ढल्ने

काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ओली पक्षिय सांसदहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् । पार्टी बरिष्ठ नेता...