Archives
२४ घण्टा भित्र ब्याजदर परिमार्जन गर्न राष्ट्र बैंकको निर्देशन, ‘१० प्रतिशत बढीले हेरफेर नगर्नु’
काठमाडौं । बैंकहरुको उच्च ब्याजदर उतारचढावमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । उच्च उतारचढाव सहित ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा...
३ महिनामै वाणिज्य बैंकहरुले बढाए २ सय ७७ अर्ब रूपैयाँ कर्जा, निक्षेपभन्दा ४ गुणा बढी पैसा कहाँ गयो ?
काठमाडौं । ३ महिनामा वाणिज्य बैंकहरुले निक्षेपभन्दा ४ गुणा बढी कर्जा विस्तार गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७७/७८...
वृद्ध भत्ता अझै बढाउने सरकारको संकेत, मन्त्री भन्छिन्ः हामी सकारात्मक छौं
तनहुँ । सरकारले वृद्ध भत्ता अझै बढाउने संकेत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले तनहुँको...
कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक...
प्रतिनिधिसभा बैठक कात्तिक ११ गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो...
बर्सेनि वर्षाले चुटिन्छ धान, बीमा गरे क्षतिपूर्ति पाइन्थ्यो नि !
पोखरा । लगातारको वर्षाले पोखरामा भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति पुगेको छ । केहीले धान थन्क्याउन काटिसकेका छन् ।...
‘अरू बैंक संस्थागत निक्षेपको खोसातानीमा लागे, हामीले दिने ब्याजको लाभ सर्वसाधारणले मात्र पाउँछन्’
काठमाडौं । कात्तिक महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको ब्याजदरले निक्षेप खोसातानीको खेलमा तीब्र प्रतिस्पर्धा देखाउँछ । बैंकहरुले २०७८ असार...
सार्वजनिक खरिद ऐन संशोधन गरेर चाँडै काम हुने व्यवस्था गरिँदै, बोलपत्रमा आवेदन दिने समय १० दिन घट्ने
काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार...
एनआईसी एशियाको “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता”: पाइन्छ ११.१% ब्याज र यस्ता अरु लाभ
काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप योजनामा आम ग्राहकलाई सर्वाधिक फाइदा दिने “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक...
दसैं बिदा प्रभावः बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिभराउ
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ...