Archives

विद्युतीय सवारी चालकलाई छुट्टै लाइसेन्स

काठमाडौं । सरकारले विद्युतीय सवारी चालकलाई छुट्टै लाइसेन्सको व्यवस्था गर्ने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद...

उर्लंदो बजारमाथि करको भार, सेयर कारोबार निरुत्साहन गर्दै कम्युनिस्ट सरकार

काठमाडौं । केही दिनअघि मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर बजार निरुत्साहित गरेको थियो । बैंकहरुलाई सेयर कारोबारमा कैंची...

पहिराेले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल...

बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई लक्ष्य गरी विभिन्न...

चिकित्सक भन्छन्: हामीलाई घोषण गरेको भत्ता खोइ ?

जाजरकोट । सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल...

सम्पदा क्षेत्रका सांस्कृतिक पदमार्ग निर्माणका लागि बजेटमा विशेष व्यवस्था

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरबाट स्वयम्भूसम्म सांस्कृतिक पदमार्ग निर्माणका लागि बजेट विनियोजन भएको छ । नयाँ शहर...

मेगा सिटीको गुरुयोजना निर्माण हुँदै

काठमाडौं । मेगा सिटीको गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श लिइने भएको छ । बिर्तामोड–चन्द्रगढी, धरान–इटहरी, जनकपुर–ढल्केबर, बुटवल–भैरहवा,...

जनता आवास कार्यक्रममा २ अर्ब ५० करोड, शहरी विकासका लागि  १० अर्ब ७१ करोड बजेट

काठमाडौं । जनता आवास कार्यक्रमतर्फ २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । ताप्लेजुङ, सर्लाही, मकवानपुर, पर्वत, प्यूठान,...

एक लाख ६८ हजार घरको खरका छना विस्थापित गरिने

काठमाडौं । आगामी आर्थिक वर्षमा एक लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य सरकारले घोषणा गरेको छ...

नारायणहिटीबाट रङ्गशालासम्म बृहत् टुँडिखेल अवधारणा

  काठमाडौं । आर्थिक वर्ष २०७८/२०७९ मा शहरी पूर्वाधार विकासका लागि ४१ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ...