Archives
८० हजारले पाउने तेह्रथुमको आईपीओ भर्ने आज अन्तिम दिन
८० हजार जना आवेदकले १०/१० कित्ता पाउने तेह्रथुम पावर कम्पनीको आईपीमा आवेदन दिने आज अन्तिम हो । तेह्रथुम पावरले...
वाग्मती प्रदेशको विद्युत् चुहावट घट्दै (तथ्यांकसहित)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ...
अझै उत्पादन हुन सकेन माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत्
लमजुङ । बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो...
नेपालको पर्यटन प्रवर्द्धनमा मलेसियाले सघाउने
काठमाडौं । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ । दुई...
यी हुन् क्यानलाई बक्यौता तिर्न बाँकी ९ एयरलाइन्सः तिर्न बाँकी कति ? सञ्चालक को-को ?
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी...
जनप्रतिनिधिको बदमासी, चुलो किन्दा पनि कमिनस
जाजरकोट । ‘पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको...
साताको सेयर बजारः ३ दिनमा केके भयो ?
काठमाडौं । सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै सेयर कारोबार भयो । आइतबार र सोमबार...
पार्टी नेतृत्व चाँडै हस्तान्तरण गर्ने प्रचण्डको घोषणा !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन् ।...
अर्थमन्त्रीको उद्घोषः १५ लाख युवा परिचालन गरेर समाजवाद ल्याउछौं
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन्...
नेपाल इन्भेस्टर्स फोरममा ढकाल नेतृत्वको नयाँ कार्यसमिति चयन, राजन लम्साल प्रथम उपाध्यक्ष
काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमको अध्यक्षमा तुल्सीराम ढकाल चयन भएका छन् । शनिबार सम्पन्न फोरमको १६ औं वार्षिक साधारसभाले...