Archives

अब अक्सिजन बेचेर व्यापार घाटा घटाउँछौं- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास...

नेप्से ऐतिहासिक बिन्दुमा, हालसम्मकै उच्च कारोबार (यी ३८ कम्पनीका लगानीकर्ता मालामाल)

काठमाडौं । सेयर बजारले नयाँ उचाइ चुम्ने क्रमले आईतबार पनि निरन्तरता पाएको छ । गत साता दुई पल्ट अहिलेसम्मकै...

सरकारले किन्न सकेन लक्ष्यअनुसार गहुँ, लक्ष्यः ३ हजार क्विन्टल, खरिदः २ सय

वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लामो समयदेखि लागेको निषेधाज्ञाका कारण...

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

दमौली । कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही...

हवाइजहाजको पर्खाइमा टीकापुर विमानस्थल

भजनी । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गर्थ्यो । जुन बेला सुदूरपश्चिमका...

सामाजिक सुरक्षा कोषः किन फस्यो विरोधको भूमरीमा ? अब के गर्ने ?

नेपालमा हचुवाको भरमा वा कसैको दबाब, प्रभाव र प्रलोभनमा नीति नियम बनाउने, संस्था खडा गर्ने र आम जनताको विरोध...

अब ट्यांकर चालकले तेल नओसार्ने, यस्तो छ कारण

काठमाडौं । ट्यांकर चालकहरूले इन्धन नओसार्ने भएका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आफूहरूमा खोपको व्यवस्था नगरेसम्म तेल...

झापाको कचनकबलस्थित सर्पदंश उपचार केन्द्रले पायो अनुमति

काठमाडौं । स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ...

रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट...

हिमालयनका लगानीकर्तालाई ६.७५ प्रतिशत लाभांश, मर्जरको ढोका खोल्यो

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७ औं बार्षिक साधारण सभामाले लगानीकर्तालाई ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव पास गरेको...