Archives
होटल मजदूरलाई संरचना निर्माणमा लगाइने
चितवन । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना...
नयाँ सहर आयोजनाः सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त
पाँचथर । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म ३९...
जागिर लगाइदिन्छु भन्दै जनही २५ सय ठग्ने पौडेल पक्राउ
काठमाडौं । पीजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई...
विभिन्न देशबाट परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि एनआरएनएको निर्वाचन स्थगित
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन्...
नेकपा(एकीकृत समाजवादी)को गण्डकी अध्यक्ष बने तुल बहादुर गुरुङ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी निर्माण गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख...
गोरखा पुगेर बाबुरामले भनेः एमसीसी चाँडो पास गरौं
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट...
एमसीसीको नक्कली कागज सेयर गर्नेलाई साइबर ब्युरोले कारबाहीमा गरिने
काठमाडौं । एमसीसी नेपाल च्याप्टर प्रमुखको फर्जी हस्ताक्षरसहितको ‘गोप्य’ कागजातबारे छानबिन गर्न मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)...
नेपालको पर्यटन प्रर्वद्धनमा रुसले सघाउने
काठमाडौं । नेपाल र रुसबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय...
एक दिन बाँकी छँदै नबिल ब्यालेन्स्ड फन्डमा मागभन्दा बढी आवेदन
काठमाडौं । नबिल म्युचुअलफन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नबिल ब्यालेन्स्ड फन्ड–३’ मा माग गरेभन्दा आवेदन परेको छ ।...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा किनबेच गर्न सकिने
काठमाडौं । ८.५ % आरबीबीएल डिबेन्चर, २०८३ नेप्सेमा सूचकिृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा...