Archives
नेपालकाे रुसलाई प्रस्ताव, स्पुतनि-भी खाेप सम्भव भए नेपालमै उत्पादन नत्र अनुदान
काठमाडाैं । नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन...
व्यवसायी माथी करकाे डण्डा चलाउँदै महानगर, बक्यौता नतिरे सबै काराेबार राेक्का गरिने
काठमाडौं । महानगरपालिकाले छ कारोड आठ लाखभन्दा बढी पुरानो बक्यौता रकम असुल गरेको छ । विगत २८ वर्षदेखि घरजगगा...
अघि बढ्यो काठमाडौं–रक्साैल रेलमार्ग, विस्तृत अध्ययन समयभन्दा चाँडै सकिने
काठमाडाैं । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं–रक्साैल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले...
नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’: अब मस्तिष्काघातकाे विशेषज्ञ उपचार नेपालमै
तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला...
सिद्धार्थ बैंकको सीइओमा सुन्दर प्रसाद कडेल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीइओ) सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको ३८५औं सञ्चालक समितिको...
काँग्रेस सभापति देउवा पक्का, प्रकाशमानले सहयोग गर्ने
काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा शेर बहादुर देउवा पुनः निर्वाचित हुने सम्भावना बढेको छ । सभापतिको उम्मेदवार प्रकाशमान सिंहले...
उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर, अधिकांश बेसार गोल्छा र दुगड मिल्सले खरिद गर्ने
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ...
दुर्गममा धमाधम बन्दै टेलिकमका फोरजी टावर
डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम...
पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, लाभांश पास गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुस २२ गतेका लागि छैठौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर २७ गते...
१३ हजार २ सय जनालाई पर्ने खप्तड लघुवित्तको आईपीओ आउँदै
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक सेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन...