Archives

सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता, बजारमुल्य भन्दा सस्तोमा सेवा

काठमाडौं । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार...

सरकारमा गएर देश र जनताका पक्षमा नमुना काम गरेर देखाउँछौंः अध्यक्ष नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।...

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध, अफगानिस्तानमा सबै चिजहरु चाहिएको छ

एजेन्सी । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन...

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

एजेन्सी । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका  छन् । उनले भने  आफ्नो चाहना र मोडेलमा...

५० लाख डोज कोरोना विरुद्धको चिनियाँ खोप बंगलादेश पुग्यो

एजेन्सी । चीनमा निर्मित थप ५० लाख डोज कोरोनाविरुद्धको खोप बंगलादेश पुगेको छ । सो खोप शनिबार बंगलादेश पुगेको...

हट्याे अष्ट्रेलियाको लकडाउन

एजेन्सी । सरकारी लक्ष्यअनुुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको...

रेडपाण्डाका छालासहित युवक पक्राउ

जाजरकोट । प्रतिबन्धित् हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ...

सरकारलाई सर्वोच्चको प्रश्नः भिष्मराज ढुंगानालाई किन निलम्बन गरियो ?

काठमाडौं । विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अदालत गएका छन् । निलम्बनमा परेपछि आफूले गैरकानूनी काम...

पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल बनेपछि सकिँदैछ अल्ट्रालाइटको युग !

पोखरा । तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन्...

‘स्वर्गको टुक्रा’ मा सरकारी पूजा (ब्लग)

जिल्ला प्रशासन कार्यालय बाजुरामा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो...